१. सुशासन, विकास र सेवा प्रवाहका क्षेत्रहरुमा अध्ययन, अनुसन्धान र क्षमता अभिवृद्धिमा निरन्तरता भएको हुनेछ।
२. प्रशिक्षण प्रतिष्ठान प्रभावकारी बनाउने अन्तर संस्था समन्वय, साझेदारी, सशक्तिकरण, सहभागीता र सहकार्य प्रवर्द्धन भएको हुनेछ।
३. प्रशिक्षण प्रतिष्ठानको प्रशासनिक र क्षमता विकासका लागि दक्ष व्यवस्थापन, मानव संसाधन, संयोजनको सुदृढिकरण भएको हुनेछ।
४. प्रमुख विषयहरु प्रसारणका लागि प्रमाणिक परामर्श र विशेष सेवा प्रदान भएको हुनेछ।